• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

एक महिना घरभाडा माग्न नपाउने

Card image cap

सरकारले लकडाउन अवधिभर सहरी क्षेत्रमा भाडा बस्नेसँग घर भाडा नउठाउन सरकारले अनुरोध गरेको छ।  वैशाख १८ को मन्त्रि परिषदको निर्णय अनुसार विपतको बेला आर्थिक आय स्रोत गुमाएका भाडावालाहरुलाई घर भाडा संकलन नगर्न घरधनीहरूसँग अनुरोध गरिएको छ। यस अघि गत महिना सरकारले ल्याएको आर्थिक प्याकेजमा सहरी क्षेत्रमा असंगठित श्रमिकहरुलाई एक महिना घर भाडा नलिन सरकारले आग्रह गरेको थियो।  यदि सरकार को अपिल सम्बोधन नगरे सरकारले कडाइ का साथ अनुगमन गर्ने र आवश्यकताअनुसार कारबाही समेत हुने जानकारी दिएको छ। स्थानीय तहको सरकारले यसको अनुगमन गर्ने जिम्मेवारी पाएको छ।


Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved