• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: तेल प्रतिबन्ध बिना ईयु प्रतिबन्धको अर्थ नहुनेः युक्रेनी विदेशमन्त्री

Card image cap

युक्रेनले शुक्रबार चेतावनी दिदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ । "यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश - हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ। युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिदे सो टिप्पणी गरेका हुन् । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved